ホーム > 産業・働く > 労働・雇用 > 労働関係・労働相談・外国人労働者支援 > かながわ労働センター総合案内 > 職場の悩みを相談したい方へ > श्रम परामर्श सेवाहरू नेपालीमा छन् ※अप्रिल २०२५ मा सुरु हुन्छ।
更新日:2025年4月1日
ここから本文です。
かながわ労働センター(本所)では、通訳と専門相談員によるネパール語労働相談を実施しています。※令和7年4月開始
कानागावा श्रम केन्द्र (मुख्य कार्यालय) मा, श्रम परामर्श सेवाहरू नेपाली-जापानिज दोभाषेहरूको सहायतामा विशेषज्ञ सुझावकर्ताहरूबाट उपलब्ध छन्।
Kanagawa Prefectur ले तलब, काम गर्ने अवस्था, बर्खास्त, छुट्टी, औद्योगिक दुर्घटना र अन्य श्रमसम्बन्धी समस्याहरूको बारेमा परामर्श सेवाहरू उपलब्ध गराउँछ। यी सेवाहरू वकिल, विश्वविद्यालयका प्राध्यापक वा दोभाषेहरूमार्फत प्रयोग गर्न सकिन्छ। परामर्श सेवाहरू निःशुल्क छन् र तपाईंको गोप्यताहरू सुरक्षित हुने छन्।
सम्पर्क |
श्रम परामर्श डेस्क, कानागावा श्रम केन्द्र(कानागावा श्रम केन्द्रको मुख्य कार्यालयमा रहेको श्रम परामर्श कुर्नर) |
सेवा समयमा |
दोस्रो बिहीवार र पहिलो, दोस्रो, तेस्रो र चौथौ शुक्रवार 13:00~16:00 |
टेलिफोन |
045-662-1166 |
ठेगाना |
Kanagawa Rodo Plaza 2F., 1-4, Kotobuki-cho, Naka-ku, Yokohama-shi नक्सा(PDF:505KB) |
निम्नमा पहुँच गर्नुहोस् |
JR नेगिशी लाइनमा इशिकावा-चो स्टेशनको चाइना टाउन निकास (उत्तर निकास) बाट 3 मिनेट पैदल |
このページの所管所属は かながわ労働センターです。