ホーム > 電子県庁・県政運営・県勢 > 地方分権・自治・外交 > 国際政策・貿易 > प्रान्त निवासी विदेशी नागरिक, कानागावा समितिको रुपरेखा(外国籍県民かながわ会議の概要[ネパール語])
更新日:2025年3月19日
ここから本文です。
प्रान्त निवासी विदेशी नागरिक, कानागावा समितिको रुपरेखा
प्रान्त निवासी विदेशी नागरिक, कानागावा समिति
प्रान्त निवासी विदेशी नागरिक, कानागावा समिति स्थापनाका निर्देशक सिद्धान्त
सन् १९९८ नोभेम्बर
विदेशी निवासीहरूलाई प्रान्त प्रशासनमा सहभागी हुन प्रेरणा दिँदै विदेशी निवासीहरूले आफूसँग सम्बन्धित समस्याहरूको बारेमा बुझ्ने अवसर सुनिश्चित गर्नुका साथै एक-आपसमा सहायता गर्दै सबैले सँगै जीवनयापन गर्न सक्ने समाजको निर्माणमा उनीहरूको सहभागिता अघि बढाउनको लागि
१५ जना वा सोभन्दा कम, २ वर्ष
* १३ औँ कार्यकाल
सदस्यहरूको संख्या: १५ जना, पदावधि: सन् २०२५ जनवरी देखि सन् २०२६ डिसेम्बरसम्म
सदस्यहरूको नामावली (१३ औँ कार्यकाल)(PDF:118KB)
सार्वजनिक
(१२ औँ कार्यकालका सुझावहरूको सारांश, बहुभाषिक संस्करण)
१३ औँ कार्यकाल (दोस्रो बैठक) |
मार्च १५, २०२५ | बैठकको ताजा खबर | |
---|---|---|---|
१३ औँ कार्यकाल (पहिलो बैठक) |
जनवरी १९, २०२५ | बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (१३ औँ बैठक) |
नोभेम्बर ३, २०२४ | बैठकको ताजा खबर | |
१२ औँ कार्यकाल (१२ औँ बैठक) |
अक्टोबर १३, २०२४ | बैठकको ताजा खबर | |
१२ औँ कार्यकाल (११ औँ बैठक) |
सेप्टेम्बर १५, २०२४ | बैठकको ताजा खबर | |
१२ औँ कार्यकाल (१० औँ बैठक) |
जुलाई १४, २०२४ | बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (९ औँ बैठक) |
मे १८, २०२४ | बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (८ औँ बैठक) |
फेब्रुअरी २५, २०२४ | बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (७ औँ बैठक) |
फेब्रुअरी ४, २०२४ | बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (६ औँ बैठक) |
डिसेम्बर १०, २०२३ | बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (५ औँ बैठक) |
अक्टोबर २९, २०२३ | बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (चौथो बैठक) |
अगस्ट १३, २०२३ | बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (तेस्रो बैठक) |
जुन १७, २०२३ |
बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (दोस्रो बैठक) |
अप्रिल १५, २०२३ | बैठकको ताजा खबर | बैठकको परिणाम |
१२ औँ कार्यकाल (पहिलो बैठक) |
फेब्रुअरी ५, २०२३ | बैठकको ताजा खबर | बैठकको परिणाम |
このページの所管所属は文化スポーツ観光局 国際課です。